कोरोना संक्रमणको उच्च जोखिममा पर्वत बेनी

विकल्प न्यूज/जलजला मंसिर ५ गते । म्याग्दीको सदरमुकाम बेनी सँग सीमाना जोडिएको पर्वत बेनी(वारीवेनी) पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । सर्वसाधरणहरुको लापरबाही र स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरेका कारण पर्वत बेनीको समुदायमा कोरोना फैलिन सक्ने उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । एकहप्ता अघि जलजलामा थपिएका १६ जना कोरोना संक्रमितहरु पर्वत बेनीका … Continue reading कोरोना संक्रमणको उच्च जोखिममा पर्वत बेनी